सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कारको आरोपसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबारका लागि तोकिएको पेशी स्थगित भएको छ । लामिछानेको पक्षबाट वकालत गरेका वरिष्ठ कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसकेको भन्दै सुनुवाइ स्थगित भएको हो । लामिछानेको पक्षबाट वकालत गरेका वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा र शम्भु थापालगायत चितवनमा रहेकाले सुनुवाइ स्थगित भएको लामिछानेको पक्षबाट वकालत गरेका कानुन व्यवसायी मुरारी प्रसाद सापकोटाले जानकारी दिए ।अर्को पेसी कहिले हुने भन्ने यकिन छैन

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
60%
3 km/h
बुध
24 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ