होलीको गीतले गुञ्जायमान हुनथाल्यो मिथिला
जलेश्वर, ६ चैत : रङ र अबिरको पर्व होलीको दिन नजिकिँदै गर्दा अहिले मिथिलाको प्रत्येक गाउँ÷सहर होलीको गीत (जोगिरा)ले गुञ्जायमान…
थप समाचार
धरानका २७ बुँदे प्रतिबद्धता : कति पूरा भए, कति अधुरा ?
मेयर पद छोडेर सुनसरी–१ मा उम्मेदवार बनेका हर्क साङपाङमाथि उठेका प्रश्न धरानका l स्थानीय तह निर्वाचनअघि धरान उपमहानगरपालिकाका मेयरका रूपमा…
राज्यको नागरिकता नीति खुकुलो एवं वितरणमुखी होइन नियन्त्रणकारी एवं कठोर हुनपर्दछ :साध्य बहादुर भण्डारी
आधुनिक नेपालको एकिकरण र निर्माणसँगै अहिलेसम्म नेपाल गम्भिरखालका राष्ट्रिय संकटबाट गुज्रिरहेको छ । पहिलो सुगौली सन्धि, दोस्रोमा दिल्ली सम्झौता र…
बन्दना मिश्र मधुको ‘कविताको अन्नप्राशन’ लोकापर्ण
काठमाडौँ । प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आइतबार विमोचन गरिएको छ । काठमाडौँ । प्राध्यापक वन्दना मिश्र…
कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु ः रोहित भण्डारी
पुस्तक पढेर आँशु आउनु भनेको सामान्य कुरा होइन् ः ‘दिए पुग्छ’ पढेर धेरै मानिसहरु रुनु भएको पाएको छु ः हाम्रा…
काखदिएर जीवनदिइएकीआमा ः दिक्षाचापागाईंसडकको छेउबाट सुरु भएको दिक्षाचापागाईंको मातृत्व
काठमाडौं । २००२ सालथियो ।दिक्षाचापागाईं ताप्लेजुङबाटकाठमाडौंआइपुगिन्, हातमाकेवलएउटा सपनालिएर—कम्प्युटर सिक्ने ।भक्तपुर डेरा, पुतलीसडकको संस्थामासिकाइ। शहर नयाँथियो, तर दृश्यहरू पुरानालाग्थे—पुरानाजतिदुःखद।काठमाडौंको भीडभाड, धुवाँधुलो…
बिस्का जात्रा मनाउने समयमा विश्वभर अनेक पर्वहरु मनाइन्छ
राजेन्द्र श्रेष्ठसंस्कृति अध्येतासबिता नयाँजू, नेपाल न्यूज बैंकबिस्केट वा विस्का जात्राको प्रारम्भ कसरी भयो भन्ने विषयबारे प्रष्ट तथ्यहरु भेटाइँदैन् । प्राप्त…
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय…
लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् । आइतवार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग…


