हेलमेटडाँडा
गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबिचमा अवस्थित हेलमेटडाँडा । हेलमेट आकारको उक्त डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रूपमा…
थप समाचार
बार्षिक ३० लाख पर्यटक ल्याउन सकिन्छः सूर्य थपलिया
काठमाडौंः नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले वार्षिक ३० लाख पर्यटक भित्राउन सम्भव रहेको बताएका छन् । नेपालमञ्चको तेस्रो…
पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ
सोलु । सोलुखुम्बुको खुम्जुङ उपत्यका पर्यटकीय क्षेत्र हो । हरित उपत्यकाका नामले चिनिने खुम्जुङ नाम्चेभन्दा केही माथि पर्छ । बसन्तकालिन…
नगरकोट जौविक विविधतायुक्त क्षेत्र हो : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोट प्रकृति, संस्कृति र इतिहासको एउटा संगम क्षेत्र भएको बताएका छन्…
इलाममा १२ देशका राजदूतलाई ‘डिप्लोम्याटिक रिट्रिट’
इलाम । नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका राजदुत इलाम पुगेका छन् । परराष्ट्रमन्त्री सहित १२…
नयाँबर्षमा घुमघाम ः कर्णालीमाकहाँघुम्ने ?
सुर्खेत । नयाँवर्ष २०८२ भित्रिएको छ ।नयाँबर्षमा कतै नयाँठाउँमाघुम्ने योजनाबनाउनेहरुकालागिकर्णाली एक आकर्षक गन्तव्यहुनसक्छ । नयाँबर्षको सदुपयोग गर्न धेरैले आफ्नो पायक…
लुक्लामा मौसम बिग्रँदा रामेछापमा रोकिए पर्यटक
रामेछाप । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न जाने पर्यटक मन्थलीमा रोकिएका छन् । तुवाँलोका कारण खुम्बु…
नेपालबाट चोरी भएका सम्पदाहरु नेपालीहरुले नै फर्काउन सक्छन् स् मन्त्री पाण्डे
काठमाडौं । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु आज नेपाल फिर्ता भएका छन् ।आइतबार…
विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्न आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना, मन्त्री पाण्डेद्वारा उद्घाटन
काठमाडौं । नेपाल पर्यटन बोर्डले जर्मनीको बर्लिनमा सुरु भएको आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना गरिएको छ । संस्कृति, पर्यटन…

