Ad imageAd image

नगरकोट जौविक विविधतायुक्त क्षेत्र हो : मन्त्री पाण्डे

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोट प्रकृति, संस्कृति र  इतिहासको एउटा संगम क्षेत्र भएको बताएका छन् ।

नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ समारोहलाई सम्वोधन गर्दै उनले जंगल, जडिबुटि, जिवजन्तुको दृश्टिकोणले हेर्दा नगरकोट जौविक विविधतायुक्त क्षेत्र भएको बताएका हुन् ।

उनले भने, ‘प्रकृति, संस्कृति र  इतिहासको  एउटा संगम हो नगरकोट ।   वास्तवमै  यो  ठाउँ जंगलको दृश्टिकोणले हेर्दा, जंगलभित्र रहेका जडिबुटिका हिसावले  हेर्दा, यहाँ रहेका जिवजन्तुको दृश्टिकोणले हेर्दा ,चराचुरुङ्गीको  दृश्टिकोणले हेर्दा नगरकोट जौविक विविधतायुक्त क्षेत्र हो ।’

साथै उनले ठाउँको दृष्टिकोणले, पर्यटकिय गन्तव्यको दृश्टिकोणले पनि अत्यन्तै सम्भावना बोकेको ठाउँ नगरकोट भएको बताए ।

- Advertisement -
Ad imageAd image

उनले भने, ‘हामी यहाँ आएर सनराइज र सनसाइन हेर्ने गर्छौं । ठाउँको दृश्टिकोणले पनि, पर्यटकिय गन्तव्यको दृष्टिकोणले पनि अत्यन्तै सम्भावना बोकेको ठाउँ हो ।’

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
broken clouds
29° _ 29°
44%
2 km/h
बिहि
29 °C
शुक्र
31 °C
शनि
30 °C
आइत
30 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ