चितवन– शनिबार चितवनस्थित एकता शिशु निकेतनको होस्टेलमा १४ वर्षिया छात्रा शालिन पोखरेल झुन्डिएको अवस्थामा भेटिइन् । पोखरेलको शंकास्पद मृत्यु आत्महत्या…
काठमाडौं । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।…
काठमाडौं । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि आइतबार सञ्चारकर्मीसंग अन्तक्रिया भयो । संसदमा…
काठमाडौं ।नेपालविद्युत् प्राधिकरणको निर्वमानकार्यकारी निर्देशककुलमानघिसिङको बर्खास्तीविरुद्धसमर्थकहरुले देशकाविभिन्न स्थानमाआन्दोलन गरिरहेका छन् ।२०७८ साल साउन२५ गते नियुक्तभएकाघिसिङको कार्यकालआगामी साउन २५ गते सकिँदै…
रौतहट । चैती छठ पर्वको आज (शुक्रवार) बिहान व्रतालुहरुले उदाउँदो सूर्य र छठी मातालाइ अर्घ दिएसंगै यस वर्षको चैती छठ…
रामेछाप । रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् । बस्ती नजिकै जंगलमा लगाइएको आगो रामपुरको…
जनकपुर । जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ । होली खेल्ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३…
काठमाडौं । मानव अधिकार तथा दलित अधिकारको क्षेत्रमा कार्यरत अगुवाहरूले नेपालमा जातीय भेदभावमुक्त समाज निर्माणका लागि एकीकृत दलित अभियान आवश्यक…
सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । शनिबार दलितका अगुवासहित…
Sign in to your account