चिनियाँ आधुनिकीकरणको नयाँ अध्याय लेख्न राष्ट्रपति सीको आग्रह

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । चीनका राष्ट्रपति सी चिन फिङले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई आधुनिकीकरणको अध्याय लेख्न आग्रह गर्नुभएको छ। बिहीबारदेखि शुक्रबारसम्म दक्षिणी चिनियाँ क्षेत्रको निरीक्षण भ्रमणका क्रममा राष्ट्रपति सीले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई नवप्रवर्तनोन्मुख हुँदै सामुद्रिक अर्थतन्त्रको प्रवर्द्धन गर्न समेत विशेष आग्रह गर्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले तटीय क्षेत्रलाई चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउने गरी नयाँ अध्याय लेख्न आग्रह गर्नुभएको हो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ