नेपाल सुपर लिगःदोस्रो संस्करणमा पोखरा थन्डर्ससंग वीरगन्ज युनाइटेड पराजित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा वीरगन्ज युनाइटेडलाई हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा पोखराले वीरगन्जलाई २–१ गोलले हरायो । पोखरालाई जिताउन जो आइडुले छैटौँ र मोसेस ग्याबाले ४४औँ मिनेटमा गोल गर्नुभयो । वीरगन्जका लागि आइकिन्स बफोरले ११औँ मिनेटमा गोल फर्काउनुभएको थियो । जितसँगै ६ खेलबाट ११ अङ्क बनाएको पोखरा दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अङ्क बनाएको वीरगन्ज पाँच अङ्कसहित आठौँ स्थानमा छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
14 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ