राष्ट्रिय धोती दिवसको अवसरमा ¥याली

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पर्सा । पर्साको वीरगन्जमा राष्ट्रिय धोती दिवसको अवसरमा ¥याली निकालिएको छ। नयाँ अंगेजी वर्षको दिन डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले राष्ट्रिय धोती दिवस मनाएका छन् ।
धोती, कुर्ता पहिरिएर आयोजित कार्यक्रमका सहभागीहरूले मधेसी समुदायको सांस्कृतिक पहिरन र पोशाकलाई राष्ट्रिय पोशाकका रुपमा बढावा दिन धोती दिवस मनाईएको उल्लेख गरेका हुन् ।


धोती,कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले त्यहाँबाट ¥याली निकालेर वीरगन्ज शहरको नगर परिक्रमा गरेको थियो। घण्टाघर चोकबाट सुरु भएको ¥याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुदैं पुन घण्टाघर चोकमै पुगेर समापन भएको हो ।
हरेक वर्षको जनवरी १ तारिकमा राष्ट्रिय धोती दिवस मनाउदै आएको जनमत पार्टी पर्साले जनाएको छ

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
64%
2 km/h
बुध
18 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ