६३ किलो लागूऔषध गाँज बरामद

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट ।  ६३ किलो लागूऔषध गाँजासहित बारामा प्रहरीले दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगन्ज खजानीबाट विशेष सूचनाको आधारमा खटिएको टोलीले बकतौरामा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।

प्रहरीले ६३ किलो गाँजासहित आइतबार राति बागमती प्रदेश–०२०४१ प ५७३७ र ना. ६३ प ३९८८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

उनका अनुसार सुवर्ण गाँउपालिका वडा नम्बर ३ बकतौराबाट भारततर्फ जाँदै गरेको अवस्थामा बरामद गरिएको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै चालकहरु मेटरसाइकल छाडेर फरार भएको उनले जानकारी दिए ।

त्यसपछि  दुबै मोटरसाईकलमा लोड रहेको समान खोलेर हेर्दा ६३ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । यस घटनाको विषयमा आवस्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
मंगल
12 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ