राजदुत ओली र एसयुका अध्यक्षबीच भेटवार्ता, नेपालका विश्वविद्यालयसँग सहकार्य गर्ने विषयमा छलफल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइल्याण्डका राजदुत धनबहादुर ओली र सियाम युनिभर्सिटी(एसयु) थाइल्याण्डका अध्यक्ष डा.पोर्नचाइ मोङखोन्भानितबीच भेटवार्ता भएको छ ।

बुधबार भएको भेटमा राजदुत ओलीले नेपालका विश्वविद्यालय सँग सियाम युनिभर्सिटीलाई जोड्ने विषयमा छलफल भएको थियो । भेटमा ओलीले विश्वविद्यालयसँगको सहकार्यकालागि आग्रह गर्नुभएको थियो ।

राजदुत ओलीले पछिल्लो समय नेपालले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै थाइल्याण्डमा रहेको प्रशिद्ध सियाम युनिभर्सिटीसँगको सहकार्यले थप उचाइ लिने बताउनुभयो ।

भेट सकारात्मक रहेको थाइल्याण्ड राजदुत ओलीको सचिवालयले जनाएको छ । सियाम विश्वविद्यालय बैंककको फासी चारोएन जिल्लाको फेट कासेम रोडमा अवस्थित छ । सियाम विश्वविद्यालयको स्थापना सन् १९६५ मा भएको थियो । यस विश्वविद्यालय प्रशिद्ध मानिन्छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
72%
2 km/h
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
22 °C
शुक्र
10 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ