उत्तर प्रदेशका मुख्यमन्त्री योगी र अन्तर्राष्ट्रिय समितिका सांसदहरूबीच भेटवार्ता

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ — भारत भ्रमणमा रहेका प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिका सांसदहरू र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच मंगलबार भेटवार्ता भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको टोली समिति सभापति राजकिशोर यादवको नेतृत्वमा गएको थियो । लखनऊमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको भारतीय दूतावासले जनाएको छ । नेपाली टोलीले उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलसँग पनि भेटवार्ता गरेको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
56%
7 km/h
सोम
20 °C
मंगल
21 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ