संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरीद्वारा आफै गोली हानी आत्महत्या

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैँले गोली हानेर आत्महत्या गरेका छन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका अजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेको बताउनुभयो ।

घटना करिब बिहान ९ बजेतिर भएको उहाँले जनाउनुभयो । घटनाको थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
72%
2 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ