टिप्परले विद्युतको पोल ढल्दा दाङमा तीन बर्षीया बालिकाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । दाङमा टिप्परले बिद्युत पोल ढालेपछि चोट लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार बेलुका सवा ४ बजेतिर लु २ ख २३८६ नम्बरको टिपरले सडक निर्माणका लागि गिट्टी झार्ने क्रममा त्यसको ढालाले बिद्युतको लाइन छुन जाँदा तार तानिएपछि पोल ढलेको थियो।

तुलसीपुर – १८ मा ढलेको तारसहितको पोलले स्थानीय तुलसीपुर – १७ मानपुरका तीन बालक घाइते भएका थिए । त्यसमध्ये लक्ष्मण चौधरीकी ३ वर्षीया छोरी सुप्रिया चौधरीको बाँकेको नेपालगञ्जस्थित नरसिंङ होममा उपचारका क्रममा राति १०ः५० बजे मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ। अन्य दुई बालक भने उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
2 km/h
बुध
17 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ