विज्ञापन संशोधन नगरे चरणवद्ध आन्दोलनको चेतावनी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । राजर्षि जनक विश्वविद्यालय,जनकपुरधामले करार र दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी सम्बन्धित सूचना प्रकाशित गरेकोप्रति समाजवादी विद्यार्थी युनियन नेपालले आपति जनाएको छ ।

युनियन नेपालले विहीबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयले संविधानको धारा ४ उपधारा १ मा नेपाल स्वतन्त्र अविभाज्य, सार्वभोमसत्ता सम्पन्न धर्म निरपेक्षा,समावेशी लोकतन्त्र,समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थालाई समेत लत्याउँदै प्रकाशन गरेको विज्ञापनप्रति घोर आपति जनाएको छ ।

संविधानको धारा ४२मा समाजिक न्यायको हक व्यवस्था भए अनुसार सोही धाराको उपधार १ देखि ५ सम्म व्यवस्था भएअनुसार नगरि निरंकुशतन्त्रका आधारमा गरेको विज्ञापन तीन दिनभित्र समावेसी सिद्धान्त समेतको कुरालाई मध्यनजर गर्दै संशोधन सहितको विज्ञापनको जोडदार माग गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

खुद्रे विज्ञापनबाट आफनो आफन्त,नातेदाार र आसेपासे पाल्ने नियतवस गरेको विज्ञापन रद्ध गरि संशोधन सहित विज्ञापन नगरे चरणवद्ध आन्दोलन गर्न बाधय हुने युनियन धनुषाका जिल्ला अध्यक्ष रामभगत यादवद्धारा जारी विज्ञाप्तीमार्फत चेतावनी समेत दिइएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ