हत्या भएको १६ बर्षपछी फरार प्रतिवादी पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रौतहट । रौतहट प्रहरीले १६ बर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय रौतहट र मातहतबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । रौतहट प्रहरीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार कटहरिया नगरपालिका वडा न १ बस्ने बर्ष ५२ को जितन महतो नुनियालाई पक्राउ गरिएको छ ।
प्रहरीले महतोलाइ अदालतबाट जारी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका महतोले २०६५ पुष २४ गते आफनै भाइ हरिराम महतो नुनियाको श्रीमती बर्ष २२ कि शारद देवीको हत्या गरि बेपत्ता बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको उल्लेख छ ।
रौतहट प्रहरीका अनुसार घटना भएको तेस्रो दिन खेतबारीमा गाडेको अवस्थामा शव फेला परेको थियो । उक्त घटनापछि फरार रहँदै आएका नुनियालाई यही पुष १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
पक्राउ परेका नुनियालाई जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
4 km/h
शनि
14 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ