वर्षाको कारण नेपाल र हङकङबीचको खेल प्रभावित

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं। वर्षाका कारण एसीसी पुरुष प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र हङकङबीचको खेल प्रभावित भएको छ।

ओमानको अमेरत क्रिकेट ग्राउण्डमा बिहान ११ः४५ बजेबाट खेल सुरु हुने तय भएकोमा वर्षाका कारण प्रभावित बनेको हो।

खेल सुरु हुनै लाग्दा वर्षा भएपछि खेल रोकिएको र टसमा ढिलाई भएको हो।

वर्षा रोकिएपछि खेल सुचारु हुने जनाइएको छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
35%
2 km/h
शनि
23 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ