खुकुरि प्रहार गरि अफ्नै बाबुको हत्या

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


रुकुम पश्चिम ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा न.१० स्थित घारिखोलामा आइतबार बेलुका एक व्यक्तिले खुकुरी प्रहार गरि आफ्नै बाबुको हत्या गरेका छन ।


घारीखोलाका २१ बर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा द्रबे केसीको हत्या गरेको स्थानिय सुवास थापाले जानकारी दिनुभयो ।

बुवालाई चक्कु प्रहार गरेर वीरबहादुर जंगल तिर भागेको बताईएको छ ।
घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको बताईएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । 

सेयर: 17
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
few clouds
14° _ 14°
88%
1 km/h
आइत
23 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ