ललितपुरको सातदोबाटोमा मादक पर्दाथ सेवन गरेका ब्यक्ती रुखमा चढेर आत्महत्याको प्रयास गरेपछि

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने


काठमाडौं । ललितपुरको सातदोबाटो केहि समय तनाव पूर्ण रह्यो । एक जना व्यक्तिले मादक पर्दाथ सेवन गरि रुखमा चढेर आत्महत्याको प्रयास गरेपछि सो क्षेत्र तनाव ग्रस्त बन्यो ।

उनि ठूलो रुखमा चढेर म मर्छु भन्दै अत्माहत्याको प्रयास गर्दा नगरप्रहरीलाई हम्मेहम्मे परेको थियो । ललितपुर महानगर र नगर प्रहरीले क्रेन लिएर उनको उद्धार गरेका छन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
82%
1 km/h
बिहि
16 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ