इलाममा काङ्ग्रेस अघि

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

इलाम । इलाम–२ मा काङ्ग्रेसले अग्रता लिएको छ । दिउँसो १२ बजे सुरु भएको मतगणनाको पहिलो नतिजा आएको छ । प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिनुभएको छ। उहाँले ६५७ मत ल्याउनुभएको छ।

एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाउनुभएको छ भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १२७ मत ल्याउनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङले ११५ मत पाउँदा राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाउनुभएको छ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
88%
2 km/h
शुक्र
24 °C
शनि
20 °C
आइत
22 °C
सोम
24 °C
मंगल
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ