भारतको झारखण्डमा बर्डफ्लूको प्रकोप

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

भारतको झारखण्ड राज्यमा बर्डफ्लूको प्रकोप बढेको भन्दै कुखुरा तथा हाँस मार्न थालिएको छ । झारखण्डको राजधानी राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लु भेटेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाउदै हाँस तथा कुखुरा नष्ट गर्न थालेका हुन् ।

पशुपालन विभागका र्‍यापिड रेस्पोन्स कर्मचारीले त्यस क्षेत्रको कुखुरा फार्ममा अहिलेसम्म  सात सय ७० हाँससहित नौ सय २० पक्षी मारिएको भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ । कुखुरा फार्ममा रहेका चार हजार तीन सय अण्डा पनि नष्ट गरिएको खबरमा उल्लेख छ ।

एजेन्सी

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
scattered clouds
19° _ 19°
45%
5 km/h
बुध
18 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ