दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेसँग बराबरीमा रोकियो ब्राजिल

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । दक्षिण अमेरिकी विश्वकपअन्तर्गत भएको खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिएका छन् । गएराति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले १÷१ गोल गरे । खेलको ५५औँ मिनेटमा उरुग्वेका लागि फेडेरिकोले गोल गर्दै ब्राजिलविरुद्ध टिमलाई अग्रता दिलाए ।

तर, ६२औँ मिनेटमा ब्राजिलका लागि गियरसनले बराबरी गोल फर्काए । यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

यो खेलसँगै १२ खेल खेलेको ब्राजिल १८ अंकका साथ अंकतालिकाको पाँचौँ स्थानमा छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ