साहित्यकार भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण
काठमाडौँ । साहित्यकार जीवराज भट्टराईको कथासङ्ग्रह 'अभिशप्त कुइनेटाहरू' लोकार्पण भएको छ । शनिबार नेपाल स्रष्टा समाजको आयोजनामा स्रष्टा समाजका अध्यक्ष…


थप समाचार
कविता: एक्लोपनको लामो रात
रातहरू अबघडीले होइन,यादहरूले गन्न थाल्योसेकेन्ड सेकेन्डमाकुनै पुरानो आवाजमनभित्र ठोक्किन्छ।झ्यालबाहिर शहर बाँचिरहेको छ,बत्तीहरू झिलिमिली छन्,तर मेरो कोठाभित्रअँध्यारोलेआफ्नै घर बनाइसकेको छ ।हिजो…
साहित्य मन थाइल्याण्डको ‘आदर्श दिव्य दर्पण’को १८औं शृङ्खला सम्पन्न
बैंकक- विश्व आमाबुबा दिवसको अवसरमा साहित्य मन थाइल्याण्डले आफ्नो चर्चित अनलाइन साहित्यिक कार्यक्रम 'आदर्श दिव्य दर्पण'को १८औं शृङ्खला सफलतापूर्वक सम्पन्न…
मुक्तक
यहाँ किन रहर हुन्छ धेरैलाई सधैँ सधैँ पराईसित रमाउनमेहनतै नगरिकन थोरै हैन नि अकुत धनसम्पत्ति कमाउनबुझ्दैनन् किन हो हातको मैला,…
गजल
प्रचण्ड हुरीमा दियो बलेको देख्दारमाउँछन् मान्छे यहाँ ढलेको देख्दा।दया र मायाको आश गर्नु व्यर्थ छउपहास गर्छन् यो मन गलेको देख्दा।जसलाई…
‘आदर्श दिव्य दर्पण’को १६औँ शृङ्खलामा ‘मानवताका आवाजहरू’ गुञ्जियो
बैंकक – अन्तर्राष्ट्रिय रेडक्रस दिवस तथा नर्स दिवसको पावन अवसर पारेर 'साहित्य मन थाइल्याण्ड'ले आफ्नो नियमित अनलाइन कार्यक्रम ‘आदर्श दिव्य…
साहित्य मन थाइल्याण्डद्वारा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस भव्य रूपमा सम्पन्न
बैंकक- थाइल्याण्डमा रहेका नेपाली साहित्य अनुरागीहरूको साझा संस्था साहित्य मन थाइल्याण्डले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस–२०२६ को अवसरमा विशेष…
थाइल्याण्डको राजधानी बैंककमा धार्मिक कृति ‘सारगीता’ को भव्य लोकार्पण
बैंकक, थाइल्याण्ड । नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धन सक्रिय संस्था साहित्य मन थाइल्याण्डको आयोजनामा बैंककमा एक भव्य साहित्यिक तथा…
अन्तर्राष्ट्रिय नारी दिवसमा स्रष्टाहरूले सुनाए रचनाहरू
थाइल्याण्ड। साहित्य मन थाइल्याण्डले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रचना वाचन गरी मनाएको छ । साहित्य मन थाइल्याण्डले सञ्चालन गर्दै आइरहेको…



