Ad imageAd image

कविता: वैँशालु सन्ध्या

थाइल्याण्ड नेपाल डटकम
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने
सन्ध्यामा गुलाबी रङ्ग चढेको छ 
यतिबेला ,
बैँसालु लाग्दैछिन् सन्ध्या।
र सम्हालि रहेछ क्षितिजले
उनको पोखिएको बैँस ...

यता भने, मगज
ढाकेको छ
एउटै प्रश्नले..
कसरी सम्हालेको होला
क्षितिजले
त्यसरी छचल्किएको बैँसलाई..

फेरि मन भन्छ...

"अरे बुद्धु मगज
यति पनि बिर्सियौ ?
सम्झ न !

कसरी सम्हालि रहेछौ
तिमीले मलाई ..."

यो साँझको चिसो
सिरेटोमा
थोरै लामो सास तानेर
मुसकुराउदै, मगज भन्छ
धत् ... म पनि

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
95%
1 km/h
बुध
21 °C
बिहि
27 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ