साहित्यकार भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पण
काठमाडौँ । साहित्यकार जीवराज भट्टराईको कथासङ्ग्रह 'अभिशप्त कुइनेटाहरू' लोकार्पण भएको छ । शनिबार नेपाल स्रष्टा समाजको आयोजनामा स्रष्टा समाजका अध्यक्ष…


थप समाचार
‘साहित्य मन थाइल्याण्ड’द्वारा ‘आदर्श दिव्य दर्पण’को २० औँ शृङ्खला असार पन्ध्र विशेष रूपमा सम्पन्न
बैंकक- साहित्य मन थाइल्याण्डको आयोजनामा गत आइतबार ‘आदर्श दिव्य दर्पण’को २० औँ शृङ्खला अनलाइन माध्यमबाट भव्य रूपमा सम्पन्न भएको छ।…
मुक्तक
१.नहुदा पनि गोजिभरी दाम यत्ती बुझ्दा हुन्छचाहिँँदैन जिन्दगी तामझाम यत्ती बुझ्दा हुन्छमायाको बदलामा घृणा मन्जुर छैन भने तिमी नै हौँ…
कविता: मातृ सम्झना
ठट्टा गरेजो अधि सत्य ठानीदायाॅ र बायाँ दुई हात तानीराम्रो कुराको पनि होश छैनघुर्काए आमा सब थाह छैन ! गल्ती…
कविता: आधुनिक दासहरू तानाशाह हुर्काइरहन्छन्
तानाशाह विचार सँग डराउँछ र बन्ध्याकरण चाहन्छ उदीयमान सोचहरूमा ! तानाशाह चेतना सँग पनि डराउँछ र प्रतिबन्ध लगाउँछ प्रश्नहरूमा !तानाशाहलाई…
कविता: वैँशालु सन्ध्या
सन्ध्यामा गुलाबी रङ्ग चढेको छ यतिबेला ,बैँसालु लाग्दैछिन् सन्ध्या।र सम्हालि रहेछ क्षितिजलेउनको पोखिएको बैँस ... यता भने, मगज ढाकेको छ…
बाल गीत
मातृभाषा पढ्नुपर्छ, क ख ग घ लौ, आफ्नो भाषा बोली हामी, कहिले नबिसौं ।क ख ग घ सिकौं सबै, शिक्षा…
कविता: एक्लोपनको लामो रात
रातहरू अबघडीले होइन,यादहरूले गन्न थाल्योसेकेन्ड सेकेन्डमाकुनै पुरानो आवाजमनभित्र ठोक्किन्छ।झ्यालबाहिर शहर बाँचिरहेको छ,बत्तीहरू झिलिमिली छन्,तर मेरो कोठाभित्रअँध्यारोलेआफ्नै घर बनाइसकेको छ ।हिजो…
साहित्य मन थाइल्याण्डको ‘आदर्श दिव्य दर्पण’को १८औं शृङ्खला सम्पन्न
बैंकक- विश्व आमाबुबा दिवसको अवसरमा साहित्य मन थाइल्याण्डले आफ्नो चर्चित अनलाइन साहित्यिक कार्यक्रम 'आदर्श दिव्य दर्पण'को १८औं शृङ्खला सफलतापूर्वक सम्पन्न…


