राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक बिहीबार बस्दैछ ।

काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बस्ने बैठकको बिहान साढे ९ बजे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्नेछन् ।

३४ वर्षको इतिहासमा केन्द्रीय सल्लाहकार समितिको बैठक पहिलो चोटि बस्न लागेको हो ।

सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा छन् । उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायत नेताहरु सहभागि हुनेछन् ।

बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेस गर्ने कार्यक्रम छ ।

सेयर: 15
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
haze
24° _ 24°
53%
4 km/h
बुध
24 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ