काठमाडौं महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गतको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरु भएको छ ।


सोमबार महानगरले काठमाडौंको दरबार हाइ स्कुलमा ढावा, भोजनालय, खाजा घरलगायतका साना तथा मध्यम स्तरका खाना तथा खाजा घरका करिब चारसय व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गर्ने उद्देश्यले फुड सेप्टी बुट क्याम्प (खाद्य स्वच्छता प्रवर्द्धन शिविर) आयोजना गरेको हो ।


‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ स्लोगनसहित गर्न लागिएको यो कार्यक्रम स्वर्णिम योजना अन्तर्गतको पहिलो संस्करण हो । कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
72%
2 km/h
बिहि
23 °C
शुक्र
26 °C
शनि
21 °C
आइत
23 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ