नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

नेदरल्याड्सले आजको खेल जिते उसले शीर्ष स्थानमा रहँदै फाइनल खेल्ने छ । नामिबियालाई भने फाइनल पुग्न फराकिलो जितको आवश्यक पर्छ ।

यस खेलको विजेताले फाइनलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल भने यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । ४ मध्ये २ खेल जितेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको हो ।

नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक भए पनि रनरेटमा नेपाल अघि छ । नेदरल्यान्ड्स तीन खेलबाट दुई जित र एक हारसहित चार अंकका साथ शीर्ष स्थानमा छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
haze
20° _ 20°
64%
1 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ