संवैधानिक परिषद्‌मा (अध्यक्ष) प्रधानमन्त्रीको सहमति निर्णायक हुने

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ। संवैधानिक परिषद्‌मा अध्यक्ष प्रधानमन्त्रीको सहमतिलाई निर्णायक बनाइएको छ ।

राज्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले संवैधानिक परिषद्‍मा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष प्रधानमन्त्री र तत्काल बहाल रहेका कम्तीमा सदस्यको ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्ने व्यवस्थासहित संवैधानिक परिषद्सम्बन्धी विधेयक पास गरेको हो ।सरकारले ल्याएको विधेयकमा यही प्रस्ताव थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
few clouds
20° _ 20°
45%
1 km/h
सोम
24 °C
मंगल
24 °C
बुध
26 °C
बिहि
25 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ