खानेपानी माग्दै जनकपुरमा प्रदर्शन

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

७ असार, जनकपुरधाम । २९ दिनदेखि आन्दोलनरत चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरूले खानेपानी माग्दै जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

शुक्रबार ‘सरकार पानी देऊ’ ‘चुरे दोहन बन्द गर’ ‘खोलाको अवैध उत्खनन बन्द गर’ लगायत नारा लेखिएका घैँटा, प्लाकार्डसहित जनकपुरको जनकचोकदेखि मुख्यमन्त्री कार्यालयसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।

चुरे संरक्षण अभियान नेपालले १२ बुँदे मागसहित मधेशका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
2 km/h
बिहि
12 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ