काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) बाट पार्टीमा समावेश भएका दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नै शपथ ग्रहण गराउने हुनुभएको छ ।
राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र वन तथा वातावरण मन्त्री नवलकिशोर साहलाई आज नै शपथ गराउने हुनु भएको हो ।
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

