काठमाडौं, चैत ७ गते । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न देशका पूर्व राजदूतसँग छलफल गर्नुभएको छ ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न देशका लागि नेपालका पूर्व राजदूतसँग छलफल गर्नुभएको हो ।
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

