खेलकुदमन्त्री श्रेष्ठ र आइसिसीका अध्यक्ष ग्रेग बार्कलेबिच छलफल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेबिच बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको छ ।

छलफलमा नेपाली क्रिकेटको विकास र अभिवृद्धि बारे विशेष कुराकानी भएको थियो ।

नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आइसीसी उत्साहित र प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठसँग अध्यक्ष बार्कलेले जानकारी गराउनुभयो ।

मन्त्री श्रेष्ठले आइसीसीले नेपालमा गरेको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ