तत्काल नयाँ पार्टी खोलिहाल्ने पक्षमा छैन्: डा. भीम रावल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेकपा (एमाले)का नेता डा. भीम रावलले तत्काल नयाँ पार्टी खोलिहाल्ने पक्षमा आफू नरहेको बताउनुभएको छ ।

नवलपुर सदरमुकाम कावासोतीमा गोरखा पत्रसँग कुरा गर्दै नेता रावलले यसबारेमा विभिन्न पार्टीका नेताहरुसँग निरन्तर छलफल गरिरहेको र सुझाव मागिरहेको बताउनुभयो ।

पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका नेता रावलले आफूलाई अछाम जिल्ला अधिवेशन हुँदै एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा निधेष गरिएको भन्दै आफू राजनीतिको एउटा घुम्तीमा पुगेको टिप्पणी गर्नु भएको थियो ।

त्यतिबेला उहाँले आफूले लिने मोडबारे केही दिनमा सार्वजनिक गर्ने समेत बताउनु भएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
82%
1 km/h
बिहि
23 °C
शुक्र
26 °C
शनि
21 °C
आइत
23 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ