दार्चुलाकाे मार्मा र खण्डेश्वरी क्षेत्रमा सयाैं महिलाले संयुक्त रुपमा नाच्ने परम्परागत छलिया नृत्य (तस्बिरहरू)

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दार्चुलाको मार्मा र खण्डेश्वरी क्षेत्रका स्थानीय मल्देश संस्कृतिको छलिया नृत्य गरी पाहुनालाई स्वागत गर्छन् । छलिया नृत्य स्थानीय बोहरा, ठेकरे जातीले चाडपर्व, जात्रा, बिहे, ब्रतबन्ध तथा पाहुनाको स्वागत सत्कारमा नाच्ने गर्छन् ।  छलिया नृत्य सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यको कुमाउ क्षेत्रमा प्रचलित छ । तलबारसहितको कला देखाउँदै गरिने यो नृत्य विवाहमा बढी प्रयोग गरिन्छ । नेपालभित्र भने बैतडी, डडेल्धुरा, दार्चुला र डोटी क्षेत्रमा यो नृत्य बढी चर्चित छ ।  

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
43%
1 km/h
सोम
27 °C
मंगल
28 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ