निबन्धकार शर्माको ‘धोबीघाट मेलोडी’ सार्वजनिक

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । निबन्धकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको छ ।

शनिबार ललितपुरका मेयर चिरिबाबु महर्जन,प्रा.डा.दयाराम श्रेष्ठ, कवि डा. विष्णुविभु घिमिरे, नाटककार अशेष मल्ल, बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले एक कार्यक्रमबिच सार्वजनिक गरेका हुन् ।

कामना न्यूज पब्लिकेसन्सले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा २०२ पृष्ठ छन् जसको मूल्य ५०० रहेको छ ।

लामो समयदेखि शिक्षण पेशामा आवद्ध शर्मा लिटिल एन्जल्स् स्कूलका प्रिन्सिपल हुन् ।

शर्माले यसअघि ‘शब्दशिविर’ निबन्धकृति बजारमा ल्याएका थिए ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ