जिब्रोमा घाउ भएका एक बालकको उपचारमा थाइल्याण्डमा व्यवसाय गदै आएका लोकेन्द्र वली र नविन्द्र केसीद्धारा आर्थिक सहयोग

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । रुकुमपश्चिम चौरजाहारी नगरपालिका वडा नं. १२ का राम बहादुर बोहराका छोराको उपचारमा थाइल्याण्डमा व्यवसाय गदै आउनुभएका लोकेन्द्र वली र काठमाडौंमा रहेका नविन्द्र केसीले आर्थिक सहयोग गर्नुभएको छ ।

लामो समय जिब्रोमा घाउ भइ काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत बच्चाको सहयोगकालागि ११ हजार सहयोग गर्नुभएको हो । जुब्रोको नसामा समस्या भइ टिचिङ हस्पीटलमा अहिले उनको उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका राम बहादुर बोहराले छोराको उपचारमा सहयोग गरिदिन अनुरोध गरेका थिए । सेवा नै धर्म हो भन्ने हेतुले बच्चाको स्वास्थ अवस्था हेर्दा निकै दुख लाग्यो करिब ३—४ वर्षसम्म लगातार उपचार गर्दा पनि स्वास्थमा कुनै पनि सुधार नआएपछि उनलाई काठमाडौं ल्याइएको रहेछ ।

उपचारमै धेरै सम्पत्ती खर्च भैसकेको हुँदा आर्थिक समस्या बढ्दै गएको देखियो नविन्द्रले भने, सकेको सबैले सहयोग गर्नुपर्छ । अहिले उनको स्वास्थ्यमा सुधार भइ रहेको पारिवारिक स्रोतले बताएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
64%
2 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
27 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ