बालिकाको जलेर मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जाजरकोट । जाजरकोटमा एक बालिकाको जलेर मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका ९ खारीगाउँमा गोपाल जैसीकी १७ महिनाकी छोरी  नतसा जैशीको  भान्सा कोठामा सुतेको  अवस्थामा  एक्कासि  चुल्होमा परेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

गम्भीर घाइते बालिकालाई मिसन अस्पताल चौरजहारीमा उपचारको लागि लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष कुमार रोकाले घरमा कोही नभएको अवस्थामा भान्सा कोठामा सुतेकी बालीका चुल्होमा परेर गम्भीर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बताउनु भयो । 

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
63%
6 km/h
शनि
19 °C
आइत
23 °C
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ