थाई बक्सिङमा नेपाली खेलाडीलाई स्वर्ण पदक

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । ‘मुई थाई’ अर्थात् थाई बक्सिङको १९ औँ विश्व च्याम्पिअनशिपमा ओखलढुङ्गाका गुणराज रुचालले स्वर्ण पदक जितेका छन्।

सन् २०१६ बाट मुई थाई खेल्न थालेका ३१ वर्षीय गुणराजले पुरुष ५४ केजीतर्फ सेमिप्रो समूहमा यस्तो सफलता हासिल गरेका हुन्।

नेपाली सेनामा आबद्ध उनले थाईल्यान्डमा भएको उक्त प्रतिस्पर्धाको फाइनलमा इटलीका खेलाडीलाई पराजित गरेर पहिलो पटक नेपाललाई यस्तो सफलता दिलाएको नेपाल राष्ट्रिय मुई थाई सङ्घले जनाएको छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
thunderstorm with light rain
13° _ 13°
82%
3 km/h
सोम
14 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ