गोपीकृष्ण सिनेमा हल बन्द

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौं । गोपीकृष्ण सिनेमा हल फागुन १ गते मङ्गलबारबाट बन्द भएको छ । गोपीकृष्ण सिनेमा गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरी मङ्गलबारबाट गोपीकृष्ण सिनेमा हल बन्द भएको जनाएको हो । कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको विद्यमान कर प्रणालीले हल बन्द गर्ने निर्णय लिइएको प्रबन्धनिर्देशक निरक पौडेलले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
100%
1 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ