जुलाई २७ कुवेत। प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ। कुवेतको खैतान स्थित राजजधानी होटलको सभाहलमा सम्पन्न चौथो अधिवेशनले रुपेन बिक्रम हमाल लाई अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
समिति चयनका लागि अमृत गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको प्रवासी नेपालि मञ्च कुवेतका नि वर्तमान सदस्य रोशन केसीले जानकारी दिनुभयो ।
केसिका अनुसार मञ्चका अध्यक्ष राजु थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव शंकर पौडेलले सञ्चालन गर्नु भएको थियो । उक्त ऐतिहासिक अधिवेशन कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रवास ईन्चार्ज डा.राजन भट्टराईको प्रमुख आतिथ्यता र प्रवासी नेपाली मंञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संन्जय थापा,नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्साल, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा,पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लको विशेष आतिथ्यता रहेको थियो भने कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी, मीडियाकर्मी हरूको आतिथ्यता रहेका थियाे।
अतिथीहरुको आशसन ग्रहण पछि अतिथीहरुबाट दिप प्रज्वलन गरी राष्ट्रिय गित पश्चात ज्ञात–अज्ञात सहिदहरु प्रति एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रममा उपस्थिति सबैजना लाई मञ्चको नि वर्तमान उपाध्यक्ष रुपेन हमालले स्वागत मन्तव्य बाट स्वागत गरेका थिए। कार्यक्रममा प्रमुख अथिति डा. राजन भट्टराई,विशेष अथिति संन्जय थापा,राजदूत घनश्याम लम्साल,एनआरएनए कुवेतका अध्यक्ष रनाध्वज लामा,सहित विभिन्न बैचारिक संगठनका प्रतिनिधि,संघसस्थाका प्रतिनिधी पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ल लगायतले कार्यक्रममा बोल्ने बक्ताहरुले शुभकामना मन्तव्य दिदै कुवेतमा नेपाली श्रमिकले झेल्नु परेको विविध समस्याहरु बारेमा आ आफ्नो भनाइ राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा विशेष संन्जय थापाले प्रवाससँग सम्बन्धित राजनैतिक गतिविधी र नेकपा एमाले पार्टीको राजनैतिक लक्ष र उदेश्यको बारेमा प्रष्ट पारेका थिए।
कार्यक्रम लाई अति भब्य सब्य बनाउनको लागि बिचबिचमा बिभिन्न मनोरञ्जनात्मक गयान एकल तथा सामूहिक नृत्य प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो। भने कार्यक्रममा प्रवासी नेपाली मञ्च कुवेतको नवगठित कमिटिका पदाधिकारी,सदस्य सहयोगीहरु लाई प्रमुख अतिथी डा.राजन भट्टराई र विशेष अथिति संन्जय थापा द्वारा संयुक्त रुपमा प्रमात्र पत्र प्रदान गरिएकोथियो भने अन्तमा विशेष अथिति संन्जय थापा द्वारा सपथ ग्रहण गराएको थिए।
चौथो अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्न्ननुसार रहेको छ । जसमा:
१) अध्यक्ष – रुपेन बिक्रम हमाल
२) उपाध्यक्ष – चुडाराज भट्टराई
३) उपाध्यक्ष – नानु बराल
४) सचिब – शंकर पौडेल
५) सह-सचिब – टक बहादुर खड्का६
) सह सचिव – भुवन ब्लोङ तामाङ
७) कोषाध्यक्ष – सान्ता भण्डारि
कार्यकारी सदस्यहरु;
८) सदस्य – बिदुर कार्कि
९) सदस्य – जयश्वर भण्डारि
१०) सदस्य – गुलाम नवि मंसुर
११) सदस्य – युवराज अधिकारि
१२) सदस्य – सुमन्त खनाल
१३) सदस्य – ज्ञान गजमेर
१४) सदस्य – युवराज ढकाल
१५) सदस्य – दुर्गा ढकाल
१६) सदस्य – सुर्य ओस्ति
१७) सदस्य – बबिता बराईलि
१८) सदस्य – चुल बस्याल
१९) सदस्य – सन्दिप बराईलि
२०) सदस्य – नवराज आचार्य
२१) सदस्य – कृष्ण बहादुर तामाङ
२२) सदस्य – नारायण श्रेष्ठ
२३) सदस्य – हेममाया तामाङ
२४) सदस्य – हिरमाया तामाङ
२५) सदस्य – बिमल श्रेष्ठ
२६) सदस्य – हरि माझि
२७) सदस्य – सन्त लम्साल
28) सदस्य – देवि दमाई
२९) सदस्य – थिलेन लामा
३०) सदस्य – उमर महर
३१) सदस्य – हेमन्त नगरकोटि