अस्ताए सुदूरपश्चिमका गणित बिषयका हस्ति डा.कृष्ण बहादुर चन्द

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

महेन्द्रनगर । कञ्चनपुर त्रिभुवन विश्वविद्यालयका गणित बिषयका सह-प्राध्यापक डा.कृष्ण बहादुर चन्दको ५१ बर्षको उमेरमा हृदयघातका कारण मृत्युु भएको छ ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्दनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा २०५६ साल बाट कार्यरत उहाँको हृदयघातका कारण मृत्युु भएको हो ।

चन्दले २०५६ सालमा त्रिभुवन विश्वविद्यालयबाट गणित बिषयमा स्वर्ण पदक पाउनु नभएको थियो । उहाँ सुदुरबाट स्वर्ण पदक पाउने पहिलो ब्यक्ति हुनुहुन्थो।

मिजासिलो स्वभाव र प्रभावकारि अध्यायन पद्धति र मिलनसार शैलिका कारण चन्द बिद्यार्थी माझ निकै लोकप्रिय रहेको बिद्यार्थी नारायण बोहराले जानाकारी दिनुभयो । चन्दको जन्म बि स २०२१ सालमा बैतडिमा भएको हो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ