दशैंमा मासु धेरै खाँदा पेट फुल्नसक्छ, के गर्ने ?

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । हामीले खाने भोजन सन्तुलित भएन भने शरीरमा विभिन्न किसिमका समस्याहरु आउने गर्दछन् । भोजनबाट हुने समस्याको सुरुवात अधिकाशं पेटबाट नै सुरु हुने गर्दछ । झन दसैंको समयमा धेरै मासुका परिकारहरु खाएर हाम्रो पेटमा विभिन्न समस्या आइरहेको हुन्छ । असन्तुलित खानाले पुट फुल्ने, पेट दुख्ने, सुनिनेजस्ता समस्याहरु सिर्जना हुने गर्दछ । अन्ततः मानिसले असामान्य महसुस गर्दछ ।
जानौं पेट फुल्ने प्रमुख कारणहरु र यसका केही घरेलु उपचारहरु: पेट फुल्ने प्रमुख कारणहरु :

– शरीरको तौल बढ्नु,
– आवश्यकताभन्दा बढी खानु,
– कब्जियतको समस्या हुनु,
– पेटको दुखाई, ग्यास आदि हुनु,
– सानो आन्द्रँमा ब्याक्टेरिया बढ्ने,
– पेटमा पानी भरिनु,
– पेटमा ट्युमर हुनु, समस्याबाट मुक्ति पाउने घरेलु उपाय
– बेकिङ सोडाको उपयोग गर्दा पेट फुल्ने तथा कब्जियतको समस्याबाट निजात पाउन सकिन्छ । तातो
पानीमा बेकिङ सोडा मिलाउने र पिउने गर्नुपर्छ ।
– एक पानीमा मह र अदुवाको सेवन गर्नाले पेट फुल्ने समस्यालाई भगाउन सकिन्छ । अदुवा अपच, उल्टी
हुने समस्या, पेट फुल्ने समस्या, डकार आदिमा फाइदाजनक मानिन्छ ।
– कागती पानी पिउनाले पनि ग्यास, पेट फुल्ने समस्या भगाउन सकिन्छ ।
– पेट फुल्ने समस्याबाट बच्न सौंफ पनि खान सकिन्छ ।
– ग्रीन टी पिउन सकिन्छ । ग्रीन टीमा मह मिलाएर पिउ“दा पेट फुल्ने समस्याबाट निजात पाउन र पेटको
दुखाई भगाउन सकिन्छ ।

सेयर: 17
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ