इलाम –२ मा ४५ हजार ९५३ मत गणना सम्पन्न, सुहाङको अग्रता कायमै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । इलाम –२ को मतगणनामा अहिलेसम्म ४५ हजार ९५३ मत गणना सम्पन्न भएको छ ।

अहिले सम्ममा फाकफोथुम, मांङ्सेबुङ, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ, भने देउमाईको नौं नम्बर वडाको मत गणना जारी छ ।

इलाम नगरपालिकाको पनि वडा १ र २ को मतगणना सुरु गरिएको छ । इलाम नगरपालिकामा ११ वटा वडा इलाम –२ मा पर्छन् । सकेसम्म भोलि विहानसम्ममा गणना सम्पन्न गर्ने लक्ष्य राखिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।

इलाम नगरपालिकामा २० हजार ६५ मत खसेको उहाँले बताउनुभयो । इलाम –२ मा कुल ६९ हजार २८७ मत खसेको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
2 km/h
आइत
20 °C
सोम
24 °C
मंगल
26 °C
बुध
28 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ