थाइल्याण्डमा ‘युनाइटेड सिटिज एण्ड लोकल गोभर्मेन्ट्स एसिया प्यासिफिक सुरु, नेपालबाट कामपा उपमेयर डंगोल सहभागि

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

थाइल्याण्ड । थाइल्याण्डको राजधानी बैंककमा आजदेखि ‘युनाइटेड सिटिज एण्ड लोकल गोभर्मेन्ट्स एसिया प्यासिफिक (युसीएलजी)’ सुरुभएको छ ।

कार्यक्रम आगामी शुुक्रबारसम्म हुने छ । सो कार्यक्रममा सहभागि हुन नेपालबाट काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल आइपुग्नुभएको छ ।

उहाँ दिउँसो बैंकक पुग्नुभएको हो । उपमेयर डंगोलले सम्मेलनमा भोलि सोमबार गरिबी निवारणसम्बन्धी विशेष प्रस्तुति गर्ने बताइएको छ । उहाँ बुधबार नै फर्किने कार्यक्रम रहेको छ ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
43%
3 km/h
बुध
22 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ