लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा खनाल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ,१८ जेठ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गरिएको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले खनाललाई नियुक्ती गर्ने निर्णय गरेको प्रेस संयोजक भरत नेपालीले बताए ।

खनाल यस अघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गरेका थिए । कपिलबस्तुको बाणगंगा नगरपालिका ८ निवासी खनाल गएको बर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गरे ।

उनमा यस अघि चक्रपानी खनाल संघको कृषि मन्त्री हुँदा स्वकीय सचिब भएर काम गरेको अनुभव छ, भने सहकारी, शिक्षा, गैर सरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ । उनले लुम्बिनीको समानुपातिक विकास तथा आर्थिक समृद्धिमा जोड दिने बताए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
53%
6 km/h
बुध
21 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ