लुम्बिनी प्रदेश मुख्यमन्त्रीको अर्थ तथा विकास विज्ञमा बैद्धिक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । लुम्बिनी प्रदेशको अर्थ तथा विकास विज्ञमा तुलसीपुरका शुसान्त बैद्धिक नियुक्त हुनुभएको छ ।

प्रदेश मन्त्री परिषदको शुक्रबार बसेको बैठकले तुलसीपुर ६ दाङ निवासी बैद्धिकलाई नियुक्त गरेको हो । उहाँ यसअघिका मुख्यमन्त्री डिल्ली चौधरीको अर्थ विज्ञका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । उहाँसँग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव छ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
43%
3 km/h
बुध
22 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ