थाइल्याण्ड। थाइल्याण्डको एक रिसाइकल कम्पनीमा आगलागी भएको छ । बिहीबार साँझ रत्चाबुरी प्रान्तको मुआङ जिल्लाको कोफ्लाप्ला उपजिल्लाको २०६ गाउँपालिकामा रहेको काउ क्रुङथाई कम्पनीको रिसाइकल गर्न मिल्ने सामग्री राखिएको स्थानमा आगलागी भएको हो ।

आगो नियन्त्रण गर्न विभिन्न स्थानबाट २० भन्दा बढी दमकल ल्याइएको थियो । आगो निभाउन करिब तीन घण्टा लागेको थियो ।

Photo by khaosod English
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1


