संसद् भवनअघि नेविसंघको प्रदर्शन

संवाददाता
0 मिनेटमा पढ्न सकिने
0 मिनेटमा पढ्न सकिने

काठमाडौँ — कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रवि लामिछानेले बचत अपचलन गरेको भन्दै कांग्रेसले उनी समेतलाई समेट्ने गरी छानबिन समिति बनाउनुपर्ने भाग गरेको थिए।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
53%
6 km/h
बुध
21 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ