थाइल्याण्डका नेपालीको समस्या सम्बोधन गर्न पहल गर्छु : सभामुख घिमिरे

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले थाइल्याण्डका नेपालीको समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

एनआरए थाइल्याण्डका प्रतिनिधि लोकेन्द्र ओलीसँगको भेटमा सभामुख घिमिरेले पछिल्लो समय एनआरएले उठाएका सवालमा राज्य गम्भीर रहेको बताए ।

विदेशमा रहेका नेपालीहरुले स्वदेशमा पठाएको पैसा नै देशको अर्थतन्त्रको एक हिस्सा रहेको बताउँदै सभामुख घिमिरेले एनआरएका मुद्दा र मागमा आफू गम्भीर रहेको बताए ।

उनले देशको विकासका लाग एनआरएनले लगानी गर्नुपर्ने बताए । उनले थाइल्याण्डमा रहेका नेपाली भाषी, उनिहरुको अवस्थालगायतका विषयमा चासो पनि व्यक्त गरेको ओलीले बताए ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
36%
1 km/h
आइत
22 °C
सोम
27 °C
मंगल
28 °C
बुध
29 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ