२५६८ औं बुद्ध जयन्तीको अवसर पारेर “बुद्ध गाथा” सार्वजनिक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

२५६८ औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्धको जीवन गाथामा आधारित गीत “बुद्ध गाथा” सार्वजनिक गरेको छ ।

गीतकार कमानसिंह तामाङद्वारा रचित ‘बैशाखको पूर्णिमाको दिन थियो शुद्ध, जन्मिएछन् लुम्बिनीमा हाम्रा गौतम बुद्ध’ बोलको गीतमा गायक राजकुमार दोङ तामाङले स्वर र संगीत दिएका छन् ।

सरल शब्दमा बुद्धको बारेमा लेखिएको करिब एक्काईस मिनेट लामो गीतले बुद्धको जीवनीलाई व्याख्या गरेको छ ।

सो अवसरमा गायक राजकुमार दोङ तामाङले बुद्धको जीवन कथालाई गीतमार्फत प्रस्तुत गरिएको यस गीतलाई सुनेर हेरेर साथ दिनुहुन सम्पूर्ण संगीतप्रेमीमाझ आग्रह गर्नुभएको छ ।

सेयर: 11
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
100%
2 km/h
सोम
22 °C
मंगल
24 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ